राष्ट्रिय सहकारी बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदका लागि धेरै संख्यामा लागि कर्मचारिको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको जनाएको छ । ईच्छुकले तथा योग्यता पुगेकाले पुस २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने जनाएको छ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top