अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको आवश्यकता


नेपालकै प्रतिष्ठित लघुवित्त संस्था अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त खुलाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशन गरिएको १५ दिन  भित्र  दर्खास्तको आव्हान गरिएको छ l

विज्ञापन यसप्रकार  रहेको छ :

 

Comments

Back to top