सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा दुई पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीमा ब्रान्च म्यानेजर र सेल्स एक्जिक्युभिटमा जागिर खुलेको हो। देशका विभिन्न स्थानमा रहेका शाखाका लागि यी दुई पदमा कम्पनीले दरखास्त आह्वान गरेको छ। यी दुवै पदका लागि जीवन बीमा कम्पनीमा काम गरेका लागि उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन पुष २९ गते सम्म दिन सकिनेछ।

विज्ञापन यसप्रकार रहेको छ :

 

 

Comments

Back to top