सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको आवश्यकता

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको सञ्चालन इजाजतपत्र प्राप्त वित्तीय संस्था CYC नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल प्रमुख कार्यकारी अधिकृत (CEO) को पद पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई दर्खास्तको आव्हान गरिन्छ  । विज्ञापन यस प्रकार रहेको छ :

Comments

Back to top