एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई  पदका लागि रिक्त पदहरूको घोषणा गरेको छ। इच्छुक र योग्य उम्मेद्वारहरूलाई  आवेदन दिन आग्रह गरिएको छ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top