नेपाली सेनामा विभिन्न पदहरुमा रोजगारीको सुनौलो अवसर

नेपाली सेनाले रिक्त रहेका पदहरूमा दरखास्त आह्वान गरेको छ ।  नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाई र विविध सेवातर्फका पदिय तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।सेनामा भर्नामा हुन् पुस २८ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

 

Comments

Back to top