प्रिओपन सेसनमा ०.४६ अंकले घट्यो नेप्से !

बुधबार प्रिओपन सेसनमा नेप्से ०.४६ अंकले घटेको छl

मंगलबार १०.१० अंकले घटेर १८३७.७१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८३७.२४ मा खुलेको हो। कुल ३७० कित्ता सेयरको खरिदबिक्री करिब २ लाखमा २० हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १५ कम्पनीमध्ये ६ को मूल्य बढ्यो भने ८ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल १९ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top