नेप्से इन्ट्राडे अपडेट: ६.३२ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.३२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ६.३२ अङ्कले घटेर १८४१.४८ मा आएको हो। २७६ कम्पनीको २,१०६,१७५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ७१ करोड ६२ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सिभिल बैँक डिभेन्चर २०८८ रहेको छ जसको सेयर मूल्यमा ४.०२% वृद्धि भएको छ भने टप लुजरमा माउन्टेन इनर्जी लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.९२% ले घटेको छ।

 

 

 

 

Comments

Back to top