प्रिओपन सेसनमा १.१९ अंकले बढ्यो नेप्से !

मंगलबार प्रिओपन सेसनमा नेप्से १.१९ अंकले बढेको छl

सोमबार ३.४२ अंकले घटेर १८४७.८१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८४९ मा खुलेको हो। कुल १,२६५ कित्ता सेयरको खरिदबिक्री करिब ६ लाखमा ५० हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २६ कम्पनीमध्ये १७ को मूल्य बढ्यो भने ८ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल ४५ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top