प्रिओपन सेसनमा २.५३ अंकले घट्यो नेप्से !

सोमबार प्रिओपन सेसनमा नेप्से २.५३ अंकले घटेको छ l

आइतबार ७.२९ अंकले घटेर १८५१.२३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८४८.५० मा खुलेको हो। कुल १,०५५ कित्ता सेयरको खरिदबिक्री करिब १२ लाखमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १४ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने १० को मूल्य घट्यो।

यस अवधीमा कुल ३६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top