प्रिओपन सेसनमा २.३५ अंकले घट्यो नेप्से !

बिहिबार प्रिओपन सेसनमा नेप्से २.३५ अंकले घटेको छ l

बुधबार १७.९३ अंकले घटेर १८७६.६० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८७४.२४ मा खुलेको हो। कुल १,४७५ कित्ता सेयरको खरिदबिक्री करिब ३ लाख २८ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २४ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने १६ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल २८ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top