सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रोजगारीको सुनौलो अवसर

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुका  लागि कर्मचारी माग गरेको छ ।ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दर्खास्तको आव्हान गरिएको छ l 

विज्ञापन यसप्रकार रहेमको छ :

 

 

Comments

Back to top