बुढानिलकण्ठ नगरपालिकामा नगर प्रहरीहरुको आवश्यकता

काठमाडौंको हात्तीगौडास्थित बुढानिलकण्ठ नगरपालिकाले नगर प्रहरी  भर्ना सम्बन्धमा सूचना जारी गरेको छ ।  इच्छुक तथा  योग्य नेपाली नागरिकहरूलाई दर्खास्तको आव्हान गरिएको छ।

विज्ञापन यस  प्रकार रहेको छ: 

Comments

Back to top