धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले एक सूचना जारी गर्दै कारोबार फुकुवा गरेको जानकारी दिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीलाई लाभांश घोषणाको सूचना लुकाएको भन्दै तीन दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको थियो ।

Comments

Back to top