प्रिओपन सेसनमा नेप्सेमा ०.४६ अंकको वृद्धि !

बुधबार प्रिओपन सेसनमा नेप्से ०.४६ अंकले बढेको छ l

मंगलबार २३.८२ अंकले घटेर १८२९.८२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८३०.११ मा खुलेको हो। कुल १११ कित्ता सेयरको खरिदबिक्री करिब ४० हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ८ कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा बने परिवर्तन छैन।

यस अवधीमा कुल ९ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top