प्रिओपन सेसनमा नेप्सेमा ०.३० अंकको गिरावट !

मंगलबार प्रिओपन सेसनमा नेप्से ०.३० अंकले घटेको छ l

सोमबार १.३९ अंकले बढेर १८५३.४८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८५३.१७ मा खुलेको हो। कुल २०८ कित्ता सेयरको खरिदबिक्री करिब ७१ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १२ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा बने परिवर्तन छैन।

यस अवधीमा कुल १४ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top