नेप्से इन्ट्राडे अपडेट: ०.६३ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.६३ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ०.६३ अङ्कले ब्ढेर १८५२.७१ मा आएको हो। २७३ कम्पनीको १,८१५,०५४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ६० करोड ७९ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा कर्णाली डिभलप्मेन्ट बैँक लिमिटेड रहेको छ जसको सेयर मूल्यमा ८.२९% वृद्धि भएको छ भने टप लुजरमा फवार्ड माइर्कोफाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्ररी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top