नेप्से इन्ट्राडे अपडेट: ११ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ११ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ११ अङ्कले घटेर १८५२.९३ मा आएको हो। २६० कम्पनीको ८८९,९४७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २८ करोड ४१ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा सनराइज ब्लूचिप फण्ड रहेको छ जसको सेयर मूल्यमा ५.८५% वृद्धि भएको छ भने टप लुजरमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था रहेकाे छ जसको सेयर मूल्य ७.९२% ले घटेको छ।

Comments

Back to top