बोटलर्स नेपाल तराई लिमिटेडको लाभांस घोषणा

बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८ र ७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष ७९ र ८० को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

Comments

Back to top