नेप्से इन्ट्राडे अपडेट: ३.४९ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.४९ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३.४९ अङ्कले बढेर १८६२.२६ मा आएको हो। २६१ कम्पनीको १,०३३,२४९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २८ करोड ९ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा मान्डु हाइड्रोपावर लिमिटेड रहेका छ जसको सेयर मूल्यमा ७.८६% वृद्धि भएको छ भने टप लुजरमा एनआइसी एसियाको ग्रोथ फण्ड रहेकाे छ जसको सेयर मूल्य ४.९२% ले घटेको छ। 

Comments

Back to top