नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक

नेपाल सरकारको अर्थ मन्त्रालयले नागरिक लगानी कोष (CIT - नागरिक लगानी कोष) मा कार्यकारी निर्देशकको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिता बाट पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशन भएको  मितिदेखि २१ दिन सम्म दर्खास्तको आव्हान गरिन्छ l

विज्ञापन यसप्रकार रहेको छ : 

 

Comments

Back to top