प्रिओपन सेसनमा नेप्सेमा ०.४४ अंकको वृद्धि !

सोमबार प्रिओपन सेसनमा नेप्से ०.४४ अंकले बढेको छ l

आइतबार २१.४६ अंकले घटेर १८२६.२३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८२६.६७ मा खुलेको हो। कुल २८० कित्ता सेयरको खरिदबिक्री करिब ७२ हजारमा कारोबार भएको छ। 

 

यस सेसनमा कारोबारमा आएका ९ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ३ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा बने परिवर्तन छैन।

यस अवधीमा कुल १० पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top