नेप्से इन्ट्राडे अपडेट: २८.७१ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २८.७१ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २८.७१ अङ्कले घटेर १८१८.९९ मा आएको हो। २७५ कम्पनीको १,६१२,६३२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४४ करोड ६३ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा सनराइज ब्लूचिप फण्ड  रहेका छ जसको सेयर मूल्यमा ३.७५% वृद्धि भएको छ भने टप लुजरमा हिमालयन लघुवित्त वित्तीय संस्था रहेकाे छ जसको सेयर मूल्य ९.२२% ले घटेको छ। 

Comments

Back to top