काठमाडौं महानगरपालिकामा प्रधानाध्यापक र शिक्षकको आवश्यकता

काठमाडौं महानगरपालिका शैक्षिक अभिवृद्धिमा अग्रपङ्क्तिमा उभिएको छ। यस महानगरपालिकामा पाँच वर्षको  करार सेवामा प्रधानाध्यापक र शिक्षक पदहरुमा  पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकहरुलाई दर्खास्तको आव्हान गरिएको छ l

विज्ञापन यस प्रकार रहेको छ :

Comments

Back to top