माण्डू हाईड्रोपावरको लाभांश घोषणा

माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट चुक्तापूँजी १ करोड ३६ करोड ३६ लाख ३७ हजारले हुन आउने १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ९करप्रयोजसहित० वितरण गर्ने घोषणा गरेको हो ।कम्पनीको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसैगरी, कम्पनीले १२ औं वार्षिक साधारणसभा समेत बोलाएको छ । कम्पनीको सोही दिन बसेको सञ्चालक समितिको बैठकले मंसिर ८ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

Comments

Back to top