नेप्से इन्ट्राडे अपडेट: ७.३५ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ७.३५ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ७.३५ अङ्कले घटेर १८५१.२० मा आएको हो। २५८ कम्पनीको १,४७८,००१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३० करोड ४७ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा हाथवे इन्भेष्मेन्ट लिमिटेड रहेका छ जसको सेयर मूल्यमा ५.९०% वृद्धि भएको छ भने टप लुजरमा सयपत्री हाइड्रोपावर रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। 

Comments

Back to top