प्रिओपन सेसनमा नेप्सेमा ०.२१ अंकको गिरावट !

बुधबार प्रिओपन सेसनमा नेप्से ०.२१ अंकले घटेको छl

मंगलबार १४.२९ अंकले घटेर १८६४.४० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८६४.१८ मा खुलेको हो। कुल ४० कित्ता सेयरको खरिदबिक्री करिब २५ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ४ कम्पनीमध्ये १ को मूल्य बढ्यो भने ३ को मूल्य घट्यो।

यस अवधीमा कुल ४ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top