नेप्से इन्ट्राडे अपडेट: १४.२७ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १४.२७ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १४.२७ अङ्कले घटेर १८६४.४३ मा आएको हो। २६४ कम्पनीको ९४७,०७९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २० करोड ५४ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा कर्पोरेट बैँक डिभलप्मेन्ट लिमिटेड रहेका छ भने टप लुजरमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड रहेकाे छ।

 

 

Comments

Back to top