प्रिओपन सेसनमा नेप्सेमा ०.४१ अंकको गिरावट !

मंगलबार प्रिओपन सेसनमा नेप्से ०.४१ अंकले घटेको छ l

सोमबार ३.०४ अंकले बढेर १८७८.७० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८७८.२८ मा खुलेको हो। कुल ७८२ कित्ता सेयरको खरिदबिक्री करिब २ लाख ९० हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १० कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी ३ कम्पनीको मूल्यमा परिवर्तन छैन।

यस अवधीमा कुल १७ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top