नेप्से इन्ट्राडे अपडेट: ६.२६ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.२६ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ६.२६ अङ्कले घटेर १८६९.३९ मा आएको हो। २७४ कम्पनीको ८७४,९४९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २२ करोड २० लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा इमर्जिङ नेपाल लिमिटेड रहेका छ भने टप लुजरमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड रहेकाे छ।

 

 

 

Comments

Back to top