नेप्से इन्ट्राडे अपडेट: ३०.९५ अंकको गिरावट!
आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ३०.९५ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ३०.९५ अङ्कले घटेर १८७२.८८ मा आएको हो। २७१ कम्पनीको १,२४१,८८४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३४ करोड ८ लाख बराबरको कारोबार भएको छ।
अहिलेको टप गेनरमा घलेम्दी हाइड्रो लिमिटेड रहेका छ भने टप लुजरमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड रहेकाे छ।
Comments