प्रिओपन सेसनमा नेप्सेमा ०.२५ अंकको गिरावट !

आइतबार प्रिओपन सेसनमा नेप्से ०.२५ अंकले घटेको छ l

बिहिबार, १९ अक्टोबरमा ४.०५ अंकले घटेर १९०३.८४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९०३.५८ मा खुलेको हो। कुल १,२५५ कित्ता सेयरको खरिदबिक्री करिब २ लाख ६८ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १० कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवर्तन छैन।

यस अवधीमा कुल ४६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top