नेप्से इन्ट्राडे अपडेट: २०.३७ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक २०.३७ अंकले बढेको छ।

दुई घण्टामा नेप्से २०.३७ अङ्कले बढेर १८८४.९९ मा आएको हो। २७० कम्पनीको १,००७,५१८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २७ करोड ५१ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेका छ भने टप लुजरमा अपर सोलु हाइड्रो इल्रक्ट्रिक कम्पनी रहेकाे छ।

 

 

 

 

Comments

Back to top