नेप्से इन्ट्राडे अपडेट: १२.०२ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १२.०२ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १२.०२ अङ्कले बढेर १८६३.४६ मा आएको हो। २७८ कम्पनीको १,६६०,४०० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४८ करोड ३५ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा एनआइबिएल प्रगति फण्ड रहेका छ भने टप लुजरमा हाथवे इन्भेष्टमेन्ट रहेका छन्।

 

 

 

Comments

Back to top