प्रिओपन सेसनमा नेप्सेमा ०.२६ अंकको गिरावट !

मंगलबार प्रिओपन सेसनमा नेप्से ०.२६ अंकले घटेको छ l

सोमबार २३.१६ अंकले घटेर १८५१.४३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८५१.१७ मा खुलेको हो। कुल ६६५ कित्ता सेयरको खरिदबिक्री करिब २ लाख १४ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १६ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवर्तन छैन।

यस अवधीमा कुल ५१ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top