मुक्तिनाथ कृषि कम्पनी लिमिटेडमा विभिन्न पदहरुमा रोजगारीको अवसर

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडमा  विभिन्न पदहरुमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा  योग्यता पुगेकाहरुलाई दर्खास्तको आव्हान गरिएको छ l 

विज्ञापन यसप्रकार रहेको छ :

 

मुक्तिनाथ कृषि कम्पनी लि.
(मुक्तिनाथ विकास बैंक लिमिटेडको सहयोगी कम्पनी)
बसुन्धरा रिङरोड, काठमाडौं, नेपाल
टेलिफोन: +९७७-१-४९५००९७
इमेल: [email protected]
वेब: https://muktinathkrishi.com/

पहिलो प्रकाशित मिति: १४  अक्टोबर २०२३ 

आवेदन गर्ने अन्तिम मिति: २८ अक्टोबर २०२३ 

Comments

Back to top