नेप्से इन्ट्राडे अपडेट: २०.३६ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक २०.३६ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २०.३६ अङ्कले घटेर १८५४.२३ मा आएको हो। २७० कम्पनीको २,००९,३४३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ५६ करोड ३ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेका छ भने टप लुजरमा सयपत्री  हाइड्रोपावर र हाथ्वे इन्भेष्टमेन्ट रहेका छन्।

 

 

 

Comments

Back to top