सनराइज फर्स्ट म्युचुअल फण्डले आजदेखि १६% प्रतिफल वितरण गर्दै

सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले कर समेत १६ प्रतिशत प्रतिफल आज असोज २६ गते शुक्रवारदेखि वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट योजनाले यस वर्ष कर समेत उक्त लाभांश वितरण गर्न लागेको हो ।

प्रतिफल प्रयोजनका लागि योजनाले असोज १४ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् ।

Comments

Back to top