नेप्से इन्ट्राडे अपडेट: १४.२८ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक १४.२८ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १४.२८ अङ्कले घटेर १८८०.४७ मा आएको हो। २७२ कम्पनीको १,९३४,१०५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ५३ करोड २४ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र

मिड सोलु हाइड्रोपावर लिमिटेड रहेका छन् भने टप लुजरमा सिटी होटल लिमिटेड रहेको छ।

 

 

 

Comments

Back to top