प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से ०.५१ अंकले बढेको छ l

बुधबार ५.१६ अंकले बढेर १८९४.७६ मा बन्द भएको नेप्से प्रिओपनपछि १८९५.२७ मा खुलेको हो। कुल २,१८१ कित्ता सेयरको खरिदबिक्री करिब ६ लाख ७७ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १७ कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

 

यस अवधीमा कुल १०४ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top