नेशनल हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउने

बुधबार नेप्सेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको थप हुन आएको शेयर सूचीकृत भएको छ।

कम्पनीले साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले कुल २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको आज सूचीकृत भएको उक्त शेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

Comments

Back to top