नेप्से इन्ट्राडे अपडेट: १३.९३ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १३.९३ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १३.९३ अङ्कले घटेर १८९४.७३ मा आएको हो। २६९ कम्पनीको १,४२९,२५३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३९ करोड ५४ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा अएनआइसी एसीया ग्रोथ फण्ड रहेको छ भने टप लुजरमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ।

 

Comments

Back to top