प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको गिरावट !

मंगलबार प्रिओपन सेसनमा नेप्से ०.३७ अंकले घटेको छ l

सोमबार १२.५८ अंकले घटेर १९०८.६६ मा बन्द भएको नेप्से प्रिओपनपछि १९०८.२८ मा खुलेको हो। कुल २२० कित्ता सेयरको खरिदबिक्री करिब १ लाख ५ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १० कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ६ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल १४ पटक ट्रान्ज्याक्सन भएको छ।

 

 

 

 

Comments

Back to top