नेप्से इन्ट्राडे अपडेट: १२.५१ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १२.५१ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १२.५१ अङ्कले घटेर १९०८.७३ मा आएको हो। २७१ कम्पनीको १,८८३,१५५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४६ करोड १ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा अपर लोहर खोला हाइड्रो कम्पनी रहेको छ भने टप लुजरमा बाराही हाइड्रो पावर रहेको छ।

Comments

Back to top