प्रिओपन सेसनमा नेप्सेमा १.२८ अंकको गिरावट !

सोमबार प्रिओपन सेसनमा नेप्से १.२८ अंकले घटेको छ l

आइतबार ३५.६७ अंकले घटेर १९२१.२४ मा बन्द भएको नेप्से प्रिओपनपछि १९१९.९६ मा खुलेको हो। कुल ४४१ कित्ता सेयरको खरिदबिक्री करिब १ लाख ३८ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १२ कम्पनीमध्ये १ को मूल्य बढ्यो भने १० को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल १८ पटक ट्रान्ज्याक्सन भएको छ।

 

 

 

 

 

Comments

Back to top