नेप्से इन्ट्राडे अपडेट: २७.८२ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २७.८२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २७.८२ अङ्कले घटेर १९२९.१० मा आएको हो। २७५ कम्पनीको २,५६३,२०२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८२ करोड २८ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा प्राइम डिभेन्चर २०८५ रहेको छ भने टप लुजरमा हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिभेन्चर २०८५ रहेको छ।

 

 

 

 

 

 

Comments

Back to top