नेप्से इन्ट्राडे अपडेट: ६.६१ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.६१ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ६.६१ अङ्कले घटेर १९६९.६८ मा आएको हो। २७२ कम्पनीको १,३७१,५७३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३६ करोड ३७ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा अपर हेवाखोला हाइड्रो पावर लिमिटेड रहेको छ भने टप लुजरमा कालिका पावर कम्पनी लिमिटेड रहेको छ।

 

 

 

Comments

Back to top