प्रिओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से !

आइतबारको प्रिओपनमा नेप्से ०.२७ अंकले बढेको छl

बुधबार १८.६० अंकले घटेर २००४.३० मा बन्द भएको नेप्से प्रिओपनपछि २००४.५७ मा खुलेको हो। कुल ८२६ कित्ता सेयरको खरिदबिक्री करिब ७ लाख ६८ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २० कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने १० को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल ६३ पटक ट्रान्ज्याक्सन भएको छ।

 

 

Comments

Back to top