हेटौंडा उपमहानगरपालिकामा विभिन्न पदहरुमा रोजगारी

वाग्मती प्रदेशको मकवानपुरस्थित हेटौंडा उपमहानगरपालिका कार्यपालिका कार्यालयले २०८१ को मसान्त सम्ममा करार सेवामा पदपूर्ति गर्नुपर्ने  विभिन्न पदका लागि योग्यता पुगेका नेपाली नागरिकलाई दर्खास्तको  आह्वान गरिरहेको छ । 

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top