सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको सुनौलो अवसर

सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले क्रेडिट रिभ्युअरमा सुपरभाइजर, जुनियर अफिसरका लागि केही संख्यामा र रिलेशनसिप म्यानेजरमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि ब्याचलर डिग्री गरेको हुनुपर्ने बैंकले जनाएको छ । क्रेडिट रिभ्युअरका लागि कम्तिमा ५ वर्षको कार्यानुभव भएको तथा रिलेशनसिप म्यानेजरका लाग कम्तिमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्ने जनाएको छ । साथै, उमेर ३५ वर्ष नकटेको हुनुपर्ने समेत बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Comments

Back to top